नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ।

मंगलबार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ।

नागरिक न्युजबाट साभारछ ।