मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी हुदैे बुलेट मोटरसाइकल पाएका छन ।
स्थानिय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्कीले सर्वोत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनको
उत्कृष्ट खेल प्रदशनीले उनलाई सर्वोत्कृष्ट खेलाडी घोषित हुदै बुलेट मोटरसाइकल जित्न सफल भए ।
सर्वोत्कृष्ट खेलाडीले पाएको बुलेट मोटरसाइकल हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो ।