नेपालले ओमानलाई टी–२० विश्वकप छनोट खेलको फाइनलमा १८५ रनको लक्ष्य दिएको छ ।
नेपालले पहिले ब्याटिङ टस जितेर रोजेको थियो जसमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
समूह चरणको खेलमा नेपाल ओमानसँग यस अघि पराजित भएको थियो । त्यसैले फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर प्राप्त भएको छ ।
सर्वाधिक ५४ गुल्सन झाले , नटआउट ५२ कप्तान रोहितकुमार पौडेलले , ३१ कुशल भुर्तेलले, २० करण केसीले, १० सन्दीप जोराले, ६आशिफ शेखले, ३ कुशल मल्लले र १ रन विवेक यादवले बनाएका छन् ।
























प्रतिक्रिया दिनुहोस्