आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ। उक्त बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताईएको छ।

महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने छ।

यो न्युज नागरिक न्युजबाट साभार गरिएकोछ ।