Rato Samachar
Sun, 4 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

एघार जनालाई ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’

गणेशमान सिंह फाउण्डेशनले प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको छ । फाउण्डेशनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज प्रजातन्त्र स्थापनमा गणेशमान सिंहसँग सहयात्रा गर्र्ने ११ प्रजातन्त्र सेनानीलाई रु २५ हजार नगद, प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरेको हो । सम्मानित हुनेमा ध्यानगोविन्द रञ्जित ९ललितपुर०, हिमालयशम्शेर राणा ९काठमाडौँ०, मनज्ञ लाकोल ९काठमाडौँ०, डा दिनेशनाथ गंगोल ९काठमाडौँ०, योगप्रसाद उपाध्याय ९काठमाडौँ०, हरिनाथ बाँस्तोला ९सुनसरी०, स्व चम्पा थारु ९कैलाली०, स्व गणेश कर्माचार्य ९बाँके०, दिलीप सापकोटा ९मोरङ०, पूर्णानन्द शर्मा ९तेह्रथुम० र नारायणप्रसाद भट्टराई ९पाँचथर० रहनुभएको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेता प्रकाशमान सिंहले स्व गणेशमान सिंहको इतिहासलाई जीवन्त राख्नका लागि फाउण्डेशनले काम गर्दै आएको बताउनुभयो । “जनताको गुमेको अधिकार जनतामाझ ल्याउनका लागि स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो । नेता सिंहले स्व गणेशमान सिंहको व्यक्तित्वबारे फाउण्डेशनले विभिन्न पुस्तक प्रकाशन, लेख रचना प्रकाशन, विचार प्रकाशन र कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले गणेशमान सिंहले प्रजातन्त्रका लागि गरेको योगदान आमजनतामाझ लैजान फाउण्डेशनले काम गर्नुपर्ने बताउनुभयो । सम्मानित व्यक्ति हिमालय शम्शेर राणा, मनज्ञ लाकोल, हरिनाथ बाँस्तोलालगायतले मुलुकमा जनताको अधिकार स्थापित गर्न सर्वोच्च नेता गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै गणेशमानको योगदान नयाँ पुस्तामा चिनाउनुपर्ने बताउनुभयो । गणेशमान सिंह फाउण्डेशनका महासचिव घनेन्द्रपुरुष ढकालले फाउण्डेशनले नेपालको प्रजातन्त्र स्थापनका लागि गणेशमान सिंहसँगै योगदान गरेका विभिन्न व्यक्तिलाई विभिन्न समयमा फाउण्डेशनले सम्मान गर्दै आएको बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology