मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तपाईको लागि आजको समय त्यति राम्रो रहेको छैन । सानाठुला समस्याहरु आइरहने देखिन्छ । त्येतिकै अरुको विवादमा परिन पनि सक्नु हुनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
तपाईको लागि यो महिना त्यति फलदायक रहेको देखिन्न । आजको दिनमा तपाईलाई त्येस्तो लाभ मिल्ने देखिन्न । आजको समय भेटघाट तथा मनोरंजनमा बित्ने देखिन्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आचानक रिसाउने तथा खुसी हुने बानीले आफैलाई बेफाइदाको बाटो देखाउने छ । नोकरीमा त्येस्तो फाइदाको समय भने रहेको देखिन्न । सोचेर आगाडी बढ्नु होला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरानो सम्पतिमा केहि खचपच हुने देखिन्छ । त्यति सुखभोगको समय रहेको देखिन्न । सामाजिक काममा उन्नति हुने देखिन्छ । आर्थिक लाभ मिल्ने खालको समय रहेको देखिन्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तपाईको लागि धेरै राम्रो समय आएको छ । सरकारी कामकाजबाट राम्रो अनुभव हुने देखिन्छ । पदप्रतिष्ठा र सामाजिक काम बन्ने देखिन्छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
समय राम्रो आएको देखिन्छ । परिवार तथा आफन्तजनबाट राम्रो सहयोग मिल्ने खालको समय रहेको देखिन्छ । मांगलिक काम सम्पन्न हुने खालको दिन रहेको छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आरोग्यत प्राप्त हुने खालको समय रहेको देखिन्छ । खेलकुद तथा अन्य प्रतिस्पर्दामा सफलता मिल्ने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
पुरानै कामलाई निरन्तरता दिनु होला । नयाँ कामबाट त्येस्तो आर्थिक लाभ लिन सकिने खालको समय रहेको देखिन्न । खानपिन राम्रो हुने खालको समय रहेको देखिन्छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
समय एकदम राम्रो रहेको देखिन्छ । परिवार तथा आफन्तजनबाट राम्रो सहयोग पाउने खालको समय रहेको देखिन्छ । बोल्दा फेरी विचार गर्नु होला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धार्मिक कार्यबाट प्रगति हुने खालको समय रहेको देखिन्छ । अरुलाई सहयोग गर्ने भावना पलाउने खालको समय रहेको देखिन्छ । यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आजको दिन सामान्य रहेको देखिन्छ । शरीरमा केहि समस्या देखिन सक्ने खालको दिन रहेको छ । यात्राको लागि एकदम राम्रो अवसर आउने खालको दिन रहेको देखिन्छ ।