रोशन दिप – हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित संगमचोक नजिकै साँढे दुई करोड लगानीमा आरसी इन्टरनेस्नल प्रालि कम्पनीले ‘हेटौंडा फन पार्क’ सञ्चालनमा ल्याएको छ ।
पत्रकार सम्मेलन मार्फत सञ्चालक रमेश सापकोटाले आफूसहित युवराज भण्डारी र जागृत चौरेलको संयुक्त लगानीमा साँढे तीन गठ्ठा जग्गामा सञ्चालनमा ल्याएको पार्कमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट समेत सञ्चालन ल्याइएको बताए ।





















प्रतिक्रिया दिनुहोस्