हेटौँडा उपमहानगरपालिकामा युवा व्यवसायिक नारायणकृष्ण श्रेष्ठले शुभकामना ट्रेडस सञ्चालनमा ल्याएका छन् ।

रामेछापमा जन्म बारामा हुर्किएर मकवानपुरको स्कुलअफ मेनेजमेण्टमा कलेज शिक्षा लिएका नारायणकृष्णले २०५४ सालदेखि कपडा व्यवसायमा कामगरेका हुन् ।

शनिबार मकरसंक्रान्तीको अवसर पारेरनारायणकृष्णले सम्पुर्ण कपडाहरु पाईनेगरि हेटौँडा ४ स्थित खोपेगल्लीमा ट्रेडस सञ्चालनमा ल्याएका हुन् ।

 

मकवानपुरमा बिभिन्न जातिय बसोबास रहेको स्थान भएका कारण सम्पुर्ण जातिय पोशाक र बिवाह, ब्रतबन्धमा प्रयोग हुने सम्पुर्ण प्रकारका कपडा पाईनेगरि शनिबार मकरसंक्रान्तीको अवसर पारेर सुरुगरि ट्रेडस सञ्चालनमा ल्याईएको प्रोपाईटर श्रेष्ठले बताए ।

उनले नेवार, तामाङ, गुरुङ्ग,मगर लगायत सम्पुर्ण बिद्यालय कलेजका लागि आवाश्यक पर्ने ड्रेस देखि तयार गरिएका कुर्ता सलवार र ब्राण्डेड कपडा अनुसारका उपलब्ध गराईने बताए ।

बजार भनकोे युद्धको मैदान जस्तै भएका कारण होलसेल मुल्यमा दिइने र स्तरिय समाग्री दिईने गरि सञ्चालनमा ल्याइएको ट्रेडसलाई सेवाको मौका दिन प्रोपाईटर श्रेष्ठले आग्रह गरे ।