Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

देशले संस्कृत भाषा बिर्सने दिन आउन नहुनेमा विज्ञको जोड

नेपाल भूमिबाट उत्पत्ति भएको संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ । पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भारतीय राजदूतावास विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपानेले संसारकै प्राचीन भाषा संस्कृत आज पनि मानव मात्रका लागि उपयोगी रहेको बताउनुभयो । वेद, उपनिषद्, पुराणलगायत महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामै रहेकाले यसको अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्राचीनकालमा वानर, दानव सबैले संस्कृतमा बोल्ने गरेको उल्लेख गर्नुहुँदै न्यौपानेले निरन्तर अभ्यास गर्नेका लागि संस्कृत सरल र सहज भाषा भएको जानकारी गराउनुभयो । विभागका संस्कृत प्राध्यापक एवं कार्यक्रम संयोजक डा सुबोध शुक्लाले जापान, भारतलगायत विदेशी विद्यार्थीसमेत पद्मकन्या क्याम्पसमा आएर पढिरहेको बताउनुहुँदै नेपालीको आकर्षणका रूपमा संस्कृत भाषा अघि जाने विश्वास व्यक्त गर्नुभयो । विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीले संस्कृत भाषा सबैका लागि भएको बताउनुहुँदै कुनै जाति विशेषका लागि मात्र नभएको सुनाउनुभयो । विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा आशावरी वापटले विश्व संस्कृत दिवसका कार्यक्रमले विश्वमै यसको महत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology