
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित जामे मस्जिद समितिको शुक्रबार सम्पन्न अधिवेशनले तयस मियाँ अनसारीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुस्तफा अन्सारी, सचिव जाहगिर सेख, कोषाध्यक्षमा सौयादिन मिया चयन भएका छन् । त्यसैगरि सदस्यमा क्रमश अलिराज हुसेन, रुस्तम हुुसेन, रियाज अनसारी, इमान मिया, कारी अब्बास मिया, अन्जर शाह, नासिर अनसारी चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्