केभीएस छैटौँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा केभीएसले कौस्तुभलाई २–० गोलले पराजित हरायो । अन्य खेलमा नेक्ससले श्रमशिललाई ४–० तथा मनकामनाले कौतिल्यलाई टाइब्रेकरमा ५–४ गोलले हराउदै सेमिफाइनलमा स्थान बनायो ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो