नेपाली कांग्रेस मकवानपुर सभापतिको मतगणना परिणाम अनुसार सभापतिमा आनन्दराम पराजुलीले अग्रता हाँसिल गरेका छन् ।
९सय मत गन्दा पराजुलिले २७८ दोश्रो स्थानमा रहेका बुद्ध लामाले २८३ जयराम लामिछानेले २७१मत प्राप्त गरेका छन्।

सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।

आज मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् । अहिले सम्मको मत गणना अनुसार पराजुलीको अग्रता कायम रहेको छ ।

सभापतिमा उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा मंगलबार पुनः मतदान हुनेछ ।