Rato Samachar
Tue, 15 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

अन्न बोकेको युक्रेनी जहाज सोमबार प्रस्थान गर्ने

  • अनाज बोकेको पहिलो जहाज सोमबार (अगस्ट १) युक्रेनबाट प्रस्थान गर्ने उच्च सम्भावना रहेको स्पुतनिक समाचार एजेन्सीले टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनलाई आइतबार उद्धृत गर्दै उल्लेख गरेको छ । “युक्रेनी अन्न बोकेको पहिलो जहाज भोलि बिहान प्रस्थान गर्न सक्छ,” कालिनले भनेका छन् । यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर हुँदै अनाजको निर्यात आगामी दिनमा शुरु हुने बताएका थिए । “आगामी दिनमा सामुद्रिक खाद्यान्न ढुवानी शुरु भएसँगै बढ्दो विश्वव्यापी खाद्य सङ्कटमा केही राहात पुग्नेछ,” एर्डोगनलाई उद्धृत गर्दै टास समाचार एजेन्सीले जनाएको छ । एर्दोगानले टर्कीले युक्रेनी सङ्कट कूटनीतिक तवरबाट समाधान गर्ने प्रयास जारी राख्ने पनि बताएका छन् । “हामी रुस र युक्रेन बीच शान्ति सुनिश्चित नभएसम्म कूटनीतिक प्रयास जारी राख्न संकल्पित छौं। निकट भविष्यमा हामी वार्ता र सबै तहका सम्पर्कहरू सहित उत्साहजनक समाचार प्राप्त गर्ने आशा गर्दछौं, “टर्कीका राष्ट्रपतिले भने। यसैबीच, एक उच्चस्तरीय संयुक्त राष्ट्रसंघ व्यापार अधिकारीले युक्रेनसँगको सम्झौतापछि अनाज निर्यातमा परेका अवरोधहरू बुझ्न विश्व निकायले युरोपेली संघ, संयुक्त राज्य अमेरिका र रुसका साझेदारहरूसँग सम्पर्कमा रहने बताएका छन् । —–रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology