अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचनको माग गरेका छन् ।

‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ लेखिएको ‘कालो ब्यानर’राखेका छन्।

कमिटीले स्थानीय तहको निर्वाचन माग गर्दै हेटौंडाका विभिन्न क्याम्पस अगाडी विद्यार्थीहरुले ‘कालो ब्यानर’राखेका हुन् ।

सरकारलाई ध्यानाकर्षण गराउनकालागि भन्दै सोमबार विद्यार्थीहरुले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन बिज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पसको गेट अगाडिे ब्यानर राखेका हुन् ।

अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरले स्थानिय तहको निर्वाचन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराएका थिए ।

 

 

picture-

Bhuwan Mainali

facebook