मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेर संचारक्षेत्रमा काम गरिरहेका जि न्यौपाने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।
मकवानपुरमा रहेर दुई दशकभन्दा लामो समयदेखि सक्रिय भई पत्रकारितामा रहेर काम गरिरहेका जी न्यौपाने आज विशेष समारोहका बीच राष्ट्रपति भण्डारीबाट सम्मानित भएका हुन् ।
राष्ट्रिय ख्रिष्टियन महासंघद्धारा आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको लागि राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो ।