बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी  मतगणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केहिबेर अघि ५ हजार २ सय ६७ मतको गणनाहुँदा  गठबन्धनले अग्रता पाएको छ।
मेयर पदमा एसकी उम्मेदवार मीना लामाले १ हजार ५ सय ८९ मत ल्याएकी छन् ।  एमालेका  अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएका छन् ।इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फका दिपक बहादुर सिंहले मेयरमा राप्रपाका दीपकबहादुर सिंहले १ हजार ४१४ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत ल्याएकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ३९० मत ल्याएकी छन् । लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ ।।।।।।
उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २६३ मत पाएका छन।
एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत  राप्रपाकी इन्दिरा न्यौपानेले डल्लकोटीले ३९० मत ल्याएकी छन् ।