मकवानपुरमा आज समपन्न भएको स्थानीय तहको निर्वाचनको मत गणाना शनिबार बिहान ७ बजेदेखी सुरु हुने भएको छ ।
मकवानपुरमा आज भएको स्थानीय तहको निर्वाचनको हेटौडा उपमहानरको शान्तिपुर्ण समपन्न निर्वचानको मतगणा भोलि सुरु हुने भएको हो।
हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्दर्थ माबिमा ल्याइएपछी सर्बदलिए बैठको निर्णयमा मतगणना सुरु गरिने भएको हो।