क्रिकेटर सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाई आज हुँदैछ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो।

नागरिक न्युजबाट साभारछ ।