प्रधानमन्त्री पुष्पकमल दाहालले आज विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका हुन् । बैठक बिहान ९ बजेलाई बोलाइएको छ ।
बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्