नागरिक

काठमाडौँ
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उनी ६१ मत ल्याई निर्वाचित भएका हुन्।ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट निर्वाचित भएका हुन्।मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७  मात्र प्राप्त गरेर पराजित भएका भए।

नागरिक न्युजबाट साभार गरिएको हो ।