हेटौंडा उपमहानगरपालिका २ स्थित रहेको आयुष ज्वेलर्स (सुनचाचँदी) पसलमा चोरी भएको छ ।
उक्त पसलमा रहेको सुनचाँदीका गरगहना चोरी भएको पसलका सञ्चालकले बताए ।
बिहान पसलमा आईपुग्दा पसलको सटर फुटाईएको पाएपछि प्रहरीलाई खबर गरिएको बताईएको हो ।
घटनाको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी वडा प्रहरी कार्यालयको प्रहरी टोली आई पुगेका छन् ।
चोरीमा के कती क्षति भयो भन्ने बारे विस्तृत जानकारी आउन बाँकी छ ।














प्रतिक्रिया दिनुहोस्