रोशन दिप – मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर १२ मा बस्ने बर्ष २८ का रमेश मोक्तानको दुबै मिर्गौला फेल भएका कारण हाल पाटन आस्पताल काठमाडौमा उपचाररत छन् ।

पदम बहादर मुक्तान तथा विर माया मुक्तानका छोरा रमेश विगत २०७९ – ०६ – ०९ देखी पाटन अस्पतालमा मृगौला डाईलाईसिस गराउदै आएका र पारिवारीक अवस्था निकै नाजुक रहेकोले उनको परिवारले आर्थिक सहयोगको आशा राखेका छन् । सहयोग गर्न चहाने व्यक्तिहरुले यहाँ तल दिइएको नम्बरमा संपर्क गर्न सक्नुहुनेछ ।

९८४०५०३२७२
९८६९२५२८८२