सुर्खेत बसपार्क नजिकै हिजो बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि यरिचोक अहिले तनावग्रस्त बनेको छ। मृत्युु भएकी महिला छेडागाढ नगरपालिका-६ जाजरकोट हाल वीरेन्द्रनगर-१० बामेखोला निवासी अन्दाजी ६६ वर्षीय नदी रावत रहेको खुलेको छ।
घटनाको वास्तविकता प्रहरीले बताउन नचाहेको भन्दै यरिचोकमा आफन्तहरूले अहिले आन्दोलन गरिरहेका छन्
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्