हेटौंडा । नेपाली चलचित्र “म यस्तो गीत गाउँछु–२ ”को कलाकार टोली हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका छन् ।
एनएस सिनेमा हल हेटौंडाका सञ्चालक कैलाश ढकालको संयोजनमा चलचित्रकी मुख्य कलाकार नायिका पुजा शर्मा सहितको टोलीनै आएका हुन् ।

कलाकार पल शाहाको मुख्य भुमिका रहेको चलचित्र “म यस्तो गीत गाउँछु–२”गत हप्ताबाट अल नेपाल रिलिज भएको चलचित्रलाईदर्शकसँग चलचित्र हेर्नको लागि हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका हुन्।

यसै चलचित्रमा मुख्य भुमिकाका कलाकार पल शाहा काल गायिकामाथि करणीको आरोपमा हिरासतमा छन् भने कला र घटना फरक भएकोले कलालाई माया गरेर चलचित्र हेरिदिन टोलीको आग्रह छ ।