नेपाली कांग्रेस मकवानपुर सभापतिका मा उम्मेदवार जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।

शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलनमा पदाधिकारी सहितको उम्मेदवारी घोषणा गरेका हुन्।

विधि र विधानमा चल्नु पर्ने मान्यता काम गर्ने र पराजित भएमा पनि विजयी साथीहरू सङ्ग मिलेर पार्टीको काम कारवाहिमा सघाएर अघि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।