हिउँ खेल्ने क्रममा  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकमा 1 युवकको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मि नगरपालिका टिकाथलीका ३४वषिर्य प्रज्वल प्रोख्रेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा हिउँ खेल्ने क्रममा शनिवार हराएका थिए ।खोजीका क्रममा  ईन्द्रसरोबर गाउँपालिकाको देउराली डाँडामा मृत अवस्थामा भेटिएका हुन् ।

घटनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

फाईल फोटो