सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बानेश्वरमा छलफल सुरु भएको छ । बानेश्वरस्थित संसद भवनको एमाले संसदीय दलको कार्यकक्षमा प्रचण्ड छलफलका लागि पुग्नुभएको उहाँका प्रमुख स्वकिय सचिव रमेश मल्ले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

यो समाचार गोरखापत्र मा साभार छ