नेपाली कांग्रेस मकवानपुरको सभापतिको मतगणना सुरु भएको छ ।

केहीबेरर अघि भएको मत परिणाम अनुसार २सय मत गन्दा पराजुलिले ८६ जयराम लामिछानेले ३७ तथा बुद्ध लामाले ६४ मत प्राप्त गरेका छन्।

आज मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् ।