अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णय गलत भयो भन्दै दिनहू नैसडक आन्दोलन चर्किएको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहितका बामपन्थी दलले एमसीसी बिरुद्ध भन्दैसडक आन्दोलन गरेका छन् ।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी)र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका बामपन्थी दलको निष्कर्ष रहेको छ ।

सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।

आइताबार आन्दोलनको  उग्ररुप लिएपछि नियन्त्रणकालागि रप्रहरीले रबरको गोली समेतचलाएको छ ।

 

picture-  सामाजिक सञ्जालबाट