अष्ट्रेलियन क्रिकेटर शेन र्वानको ५२ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई इतिहासकै सर्वाधिक उत्कृष्ठ क्रिकेटरका रुपमा लिइन्छ । उहाँको थाइल्याण्ड निधन भएको र मृत्युको कारण हृदयाघात भएको हुन सक्ने बताइएको छ ।
उहाँलाई उहाँकै भिल्लामा अचेत अबस्थामा फेला पारिएको र चिकित्सक टोलीले उहाँले बचाउन कोशिश गरे पनि त्यो संभव नभएको सीएनएनको समाचारमा जनाइएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो