नेपाली अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् ।

जाजरकोट स्थायी घर भएका लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएका बलराम शाहीसँग  कानुनी विवाह बन्धनमा बाधिएकी हुन् ।

नायिका संगै गायिका, निर्मात्री, निर्देशक हुदै राजनीतिमा समेत सक्रिय थापाले निर्माता छविराज ओझासँग सम्बन्धविभ्छेद गरेकी थिईन् ।वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो भने पुन बैबाहिक जिवनमा बाधिएकी हुन्।

थापाले नेपाली फिल्म ‘हिरो’ बाट अभिनय सुरु गरेकी  हुन्। ।