हेटौँडाका संचारकर्मी रोशन दिपको अभिनय रहेको तडप २ नामक हिन्दि म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमीले पे्रमीका गुमाएपछि हुने तडप र प्रेम कथाको सेरेफेरोमा घुमेको छ  कथा  छ भने गितसंगीत संगै भिडियोमा एक्सन– द्धन्दलाई पनि देखाईको छ ।

भिडियोमा हेटौँडाका संचारकर्मी रोशन दिपको एक्शन कोर्योग्रारफी र डाइरेक्शन रहेको छ ।

दिपलाई एक्शन कोर्योग्राफी र एक्शन डाइरेक्शनमा धर्मराज महतोले पनि सघाएका छन् ।

एस.आर.मिडिया इन्टरटेनमेट, बि.एस.आर.स्टुडियो, बि.एस.आर.फिल्मस कम्पनीको निमार्णमा तयार गरिएको भिडियोलाई बि.एस.आर. फिल्मस नामक अफिसियल आधिकारीका भारतिय युट्युव च्यानलमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा अलि खान, साहिल खानको छायाँ चित्र राकेश मुंडाको सम्पानद गायक गोलु डीको स्वर सन्नी शर्माको रहेको छ भने, शब्द, किबोर्ड लय एल्बम मिश्रित बृजेश बी एस आर, रमेश विश्वकर्माले निर्माण   मेकअपको कार्य तनविरले गरेका हुन् ।

जितुराज पालको निर्देशन र छायांकन रहेको उक्त हिन्दि म्युजिक भिडियोमा बिर्जेस बि.एस.आर., निहारीका शर्मा, दिपक र हेटौँडाका संचारकर्मी रोशन दिप र धर्मराजको पनि अभिनय रहेको छ । त्यस्तै गरि प्रदिपराज,मुवारक अलि,प्रियङका प्रसादको पनि अभिनय रहेको छ ।

अभिनयका साथै पहिलो पटक हिन्दि म्युजिक भिडियोमा एक्शन कोर्योग्राफी र एक्शन निर्देशन गर्ने अवसर हेटौँडाका संचारकर्मी रोशन दिपले पाएका हुन् ।

विश्वास र भरोसा गरि अभिनयसंगै द्धन्द निर्देशनमा जिम्मेवारीमा दिएको अवसरका लागि निकै खुसी लागेको र यसका लागी निमार्ण टोलीमा रोशन दिपले धन्यवाद व्यक्त गरे ।

 

#Official 4K | Tadap 2 | Heart Touching Love Story | Brijesh Bsr | Niharika Sharma | Bsr Films